evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Dashain-Tihar Video Contest 2025

Terms & Conditions – Dashain–Tihar Video Contest 2025
 
सहभागिता मापदण्ड
यो प्रतियोगिता TikTok, Facebook, Instagram र YouTube प्रयोगकर्ताहरूका लागि खुला छ।
सहभागीले अनिवार्य रूपमा EV Auto Bazar का आधिकारिक Social Media Page हरु Like / Follow गर्नुपर्नेछ।
 
https://www.facebook.com/evautobazar
https://www.tiktok.com/@evautobazar
https://www.youtube.com/@EVAutoBazar
https://www.instagram.com/evautobazar/
 
भिडियो आवश्यकताहरू
भिडियोले evautobazar.com लाई support गर्ने कुरामा आधारित हुनुपर्छ।
भिडियो क्रिएटिभ, मौलिक र मनोरञ्जनात्मक हुनुपर्नेछ।
 
पोस्ट गर्दा अनिवार्य
आफ्नो भिडियो पोस्ट गर्दा #evautobazar #DashainTihar2025 जस्ता Hashtag प्रयोग गर्नुपर्नेछ।
भिडियो आफ्नो स्व–खाता (personal account) बाट पोस्ट गर्नुपर्नेछ।
 
विवरण पेश गर्ने तरिका
भिडियो पोस्ट गरेपछि हाम्रो वेबसाइट www.evautobazar.com
 मा उपलब्ध कुनै पनि Latest Post मा जानुहोस्।
त्यहाँ रहेको Detail Page को comment Box मा:
आफ्नो Full Name
Email Address
Contact Number
भिडियो पोस्ट गरिएको Link राख्नुहोस 
र तपाईंलाई दिइएको Unique Code (सुरक्षित राख्नुहोस्)
उल्लेख गर्नुपर्नेछ।
 
छनोट प्रक्रिया
सबैभन्दा क्रिएटिभ, मौलिक र प्रभावकारी भिडियो छानेर विजेता घोषणा गरिनेछ।
निर्णायक समितिको निर्णय नै अन्तिम हुनेछ।
विजेता घोषणा मिति
विजेताहरूको नाम ३० अक्टोबर २०२५ मा घोषणा गरिनेछ।
 
पुरस्कार
प्रथम: रु. ५,१००/-
द्वितीय: रु. २,१००/-
तृतीय: रु. १,१००/-
साथै ७ जना सहभागीलाई सान्त्वना पुरस्कार प्रदान गरिनेछ।

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News