evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !

Intro

EV Auto Bazar is Nepal’s leading online automobile platform, bringing you the latest news, expert re read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सले ट्रफी टुर, स्कूटर र्‍याली र जर्सी अनावरणको साथ सुरु गरे एनएसएल सिजन ३ को तयारी

काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्‍यालीको साथमा एनएसएल सिजन ३ को उत्साहजनक सुरुवात गरेका छन्। कार्यक्रमले काठमाडौं...

रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई पनि सम्मान गर्‍यो, जसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्यायो।

नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको र्‍याली बसन्तपुर र काठमाडौँका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको थियो। उत्साही राइडर, फ्यान र टिमका समर्थकहरू सामेल भएको भव्य र्‍यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको थियो।

र्‍यालीपश्चात् यामाहा ब्लू स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको एनएसएल सिजन ३ को यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियङ्का कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपीएल (एआरएआई-प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिको साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्दछ। यसमा रियल-टाइम डायग्नोस्टिक्सको लागि ओबीडी-आईआई पनि छ जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फर्मेन्स ड्रिभन भएको सुनिश्चित गर्दछ। मैदानमा काठमाडौं रेजर्सजस्तै, रेजेडआर हाइब्रिड पनि प्रदर्शन, दक्षता र विश्वसनीयताको लागि बनेको छ जसले आफ्ना राइडरहरूको लागि असाधारण भ्यालु प्रदान गर्दछ।

एनएसएल सिजन ३ नजिकिँदै जाँदा यामाहा र काठमाडौं रेजर्स उत्साह, जोश र उच्चस्तरीय फुटबल एक्सनले भरिपूर्ण सिजनको लागि तयार छन्।

एमएडब्लू अन्तर्गतको यामाहा नेपाल, आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादन र असाधारण आफ्टर सेल्स सर्भिसको साथ निरन्तर बजारको नेतृत्व गरिरहेको छ। ब्रान्डको गुणस्तर र ग्राहक सेवाप्रतिको प्रतिबद्धताका कारण प्रत्येक राइडरले निर्बाध र सुरक्षित राइड एक्सपिरियन्सको आनन्द लिने गर्दछन्।

Share 84 यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सले ट्रफी टुर, स्कूटर र्‍याली र जर्सी अनावरणको साथ सुरु गरे एनएसएल सिजन ३ को तयारी
  • Share
      यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सले ट्रफी टुर, स्कूटर र्‍याली र जर्सी अनावरणको साथ सुरु गरे एनएसएल सिजन ३ को तयारी
      यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सले ट्रफी टुर, स्कूटर र्‍याली र जर्सी अनावरणको साथ सुरु गरे एनएसएल सिजन ३ को तयारी

      काठमाडौं रेजर्सको टाइटल प्र�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 33 नाइमा एक्स्पो २०२५ — नेपालको मोबिलिटी ट्रान्सफर्मेसनको इन्जिन
  • Share
      नाइमा एक्स्पो २०२५ — नेपालको मोबिलिटी ट्रान्सफर्मेसनको इन्जिन
      नाइमा एक्स्पो २०२५ — नेपालको मोबिलिटी ट्रान्सफर्मेसनको इन्जिन

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 44 नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै
  • Share
      नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै
      नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 1235 इलेक्ट्रिक स्कूटर vs पेट्रोल स्कूटर: कुन रोज्ने र किन?
  • Share
      इलेक्ट्रिक स्कूटर vs पेट्रोल स्कूटर: कुन रोज्ने र किन?
      इलेक्ट्रिक स्कूटर vs पेट्रोल स्कूटर: कुन रोज्ने र किन?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 192 EV मा Soundless Driving: शान्तिको अनुभव कि सुरक्षाको चुनौती?
  • Share
      EV मा Soundless Driving: शान्तिको अनुभव कि सुरक्षाको चुनौती?
      EV मा Soundless Driving: शान्तिको अनुभव कि सुरक्षाको चुनौती?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka