evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Exclusive BYD EV Offers at WADA Auto Show 2025 in Pokhara!

29-Mar-2025 05:26
1092
Share 76 Exclusive BYD EV Offers at WADA Auto Show 2025 in Pokhara!
  • Share
      Exclusive BYD EV Offers at WADA Auto Show 2025 in Pokhara!
      Exclusive BYD EV Offers at WADA Auto Show 2025 in Pokhara!
  • Message

    Send Message

  • Call
  • Whatsapp

वाडा अटो शो २०२५ मा बीवाईडीको विशेष अफर, ग्राहकलाई आकर्षक सुविधा

पोखरामा जारी वाडा अटो शो २०२५ मा बीवाईडी नेपाल का लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले सहभागिता जनाएको छ। फागुन १४ देखि १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र मा सञ्चालन हुने अटो शोमा बीवाईडी डल्फिन, एट्टो ३ र एम६ मोडलका इलेक्ट्रिक सवारी साधन प्रदर्शन गरिएको छ।

बीवाईडीका मोडल र विशेषताहरू

बीवाईडी डल्फिन – सुरक्षित तथा स्मार्ट फेमिली कार, एड्भान्स्ड सेफ्टी फिचर, इनोभेटिभ टेक्नोलोजी, अफोर्डेबल मूल्य

बीवाईडी एट्टो ३ – नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी, उत्कृष्ट डिजाइन, पावरफुल पर्फमेन्स, लामो दुरीको लागि उपयुक्त

बीवाईडी एम६ – नेपालको पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभी, स्पेसियस र लक्जरी अनुभव, परिवारका लागि उपयुक्त विकल्प

अटो शो अफर: सीमित समयका लागि विशेष सुविधा

२०% डाउन पेमेन्ट

१० वर्ष वा २ लाख किलोमिटर वारेन्टी

१ वर्ष फ्रि इन्स्योरेन्स

१ वर्ष रोड ट्याक्स कभरेज

आकर्षक नगद छुट

फ्रि एसेसरिज र होम चार्जर

(*शर्तहरू लागू)

पोखराका लागि बीवाईडीको भिजन

नेपालमा इलेक्ट्रिक मोबिलिटीको प्रयोग बढ्दै गएसँगै बीवाईडी ले पोखरा र पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधान प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। अटो शो अवलोकनकर्ताहरू ले बीवाईडीका अत्याधुनिक ईभी, फाइनान्सिङ तथा सर्भिस सुविधा बारे जानकारी लिन सक्नेछन्।

हरित भविष्यतर्फ बीवाईडीको प्रतिबद्धता

विश्वकै नम्बर १ इलेक्ट्रिक भेइकल ब्रान्ड बीवाईडीले नेपाली ग्राहकलाई दिगो यातायात प्रवर्द्धन, सुरक्षित र विश्वसनीय इलेक्ट्रिक गाडी उपलब्ध गराउन स्थानीय पार्टनर सँग सहकार्य गरिरहेको छ।

इलेक्ट्रिक इनोभेसनको अनुभव लिन र बीवाईडीको एक्सक्लुसिभ अटो शो अफर को फाइदा उठाउन पोखरा प्रदर्शनी केन्द्रस्थित बीवाईडी स्टल अवश्य भ्रमण गर्नुहोस्!

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News