EV Auto Bazar: नेपालमा इलेक्ट्रिक गाडी समाचार

Intro

Welcome to EV Auto Bazar, Nepal’s premier online magazine dedicated to the ever-evolving automotive read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

Ev Auto Bazar

Ev Auto Bazar

Bajaj Introduces ‘Khusi Ko Meter’ Campaign in Nepal with Cash Prizes and Exciting Gifts

9 April 2025 | नयाँ वर्ष २०८२ को सुरुवातसँगै नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ तथा...

रोचक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ।

यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले डिजिटल गेमिङको माध्यमबाट १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन्। साथै, अन्य आकर्षक गिफ्टहरू पनि जित्न पाइने कम्पनीले जनाएको छ।

बजाजले यस वर्ष पहिलोपटक सामाजिक सञ्जालमार्फत खेल्न सकिने अनलाइन गेमिङ अनुभव उपलब्ध गराएको छ, जसमा जो–कोही पनि सहभागी भई घरमै बसेर उपहार जित्न सक्छन्। विजेताले उपहार प्राप्त गर्न कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ।

यस्तै, क्याम्पेनको दोस्रो चरणमा, बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूलाई शोरूममै "खुसीको मिटर" गेम खेल्ने अवसर प्रदान गरिनेछ। उक्त इन–स्टोर डिजिटल स्क्रिन गेममा भाग लिई रु. १ लाखसम्मको नगद पुरस्कार जित्न सकिनेछ।

कम्पनीका आधिकारिक वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यस क्याम्पेनबारे प्रतिक्रिया दिँदै भने, “‘खुसीको मिटर’ केवल अफर मात्र होइन, यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल खरिद अनुभवलाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने हाम्रो प्रयास हो।"

उनले थपे, “नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारीसाधनसँगै उपहार जित्ने अवसर प्रदान गर्न पाउँदा हामी उत्साहित छौं।"

‘खुसीको मिटर’ क्याम्पेन हाल नेपालभरका सम्पूर्ण बजाज शोरूमहरू तथा बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ। कम्पनीले ग्राहकलाई यस अवसरको अधिकतम लाभ लिन आह्वान गरेको छ।

Share 9 Bajaj Introduces ‘Khusi Ko Meter’ Campaign in Nepal with Cash Prizes and Exciting Gifts
  • Share
      Bajaj Introduces ‘Khusi Ko Meter’ Campaign in Nepal with Cash Prizes and Exciting Gifts
      Bajaj Introduces ‘Khusi Ko Meter’ Campaign in Nepal with Cash Prizes and Exciting Gifts

      9 April 2025 | नयाँ वर्ष २०८२ को सुरुव�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 8 नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो  “इज अन वालेट”
  • Share
      नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो  “इज अन वालेट”
      नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
  • Share
      नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
      नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 11 नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
  • Share
      नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
      नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया
  • Share
      अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया
      अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News