EV Auto Bazar: नेपालमा इलेक्ट्रिक गाडी समाचार

Intro

Welcome to EV Auto Bazar, Nepal’s premier online magazine dedicated to the ever-evolving automotive read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

Ev Auto Bazar

Ev Auto Bazar

NAIMA Nepal Mobility Expo 2025 Set for August 6–10 in Kathmandu – Stall Booking Now Open!

8 May 2025 | नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावण २१–२५ गते काठमाडौँमा हुँदै – स्टल बुकिङ खुल्ला!

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले यही मिति २०८२...

श्रावण २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ आयोजना गर्न गइरहेको छ ।

उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्नुहुने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले गरेका छन् ।

साथै अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ ।

प्रदर्शनीमा सहभागिताको लागि स्टल बुकिङ २०८२ साल वैशाख २२ देखि २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म खुला रहनेछ । इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाडफाड पारदशी लटरी प्रणाली मार्फत गरिनेछ । दुई र चार पाने सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधन का लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ ।

यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनाको क्षेत्रमा एक अग्रणी संस्था मिडिया स्पेस सोलुसन्स प्रा. लि. द्वारा गरिनेछ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा, NAIMA नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुनेछन् ।

"नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ," NAIMA की संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् । हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौ र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं, उनले थपिन् ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्नेछ। यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ

Share 19 NAIMA Nepal Mobility Expo 2025 Set for August 6–10 in Kathmandu – Stall Booking Now Open!
  • Share
      NAIMA Nepal Mobility Expo 2025 Set for August 6–10 in Kathmandu – Stall Booking Now Open!
      NAIMA Nepal Mobility Expo 2025 Set for August 6–10 in Kathmandu – Stall Booking Now Open!

      8 May 2025 | नाइमा नेपाल मोबिलिटी एक�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
  • Share
      नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
      नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया
  • Share
      अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया
      अटोमोबाइल व्यवसायको स्थायित्व र विद्युतीय सवारी साधनमा प्रोत्साहनको स्वागत, तर आईसीई र हाइब्रिड सवारीप्रति बजेट मौन: नाइमाको प्रतिक्रिया

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 8 नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो  “इज अन वालेट”
  • Share
      नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो  “इज अन वालेट”
      नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 11 नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
  • Share
      नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग
      नाइमा द्वारा मौद्रिक नीति अघि केहि सुझाव: सवारी कर्जामा ८०/२० अनुपात र युआन एलसी खोल्न माग

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka