evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया

30-May-2025 12:03
561
Share 15 नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
  • Share
      नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
      नयाँ बजेटले अटोमोवाइल व्यवसायको माग समेट्यो, नाडाको उत्साहजनक प्रतिक्रिया
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं । नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील र प्रतिस्पर्धात्मक बनाउन सरकारको तर्फबाट विभिन्न नीतिगत निर्णयहरु आएका छन्। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले समयसमयमा नेपाल सरकारका मन्त्रालय र विभागहरुसँग नीति र सल्लाह सम्बन्धी सुझावहरु दिएको थियो।

आर्थिक वर्ष २०८२/०८३ को बजेटले नाडाको यस्ता नीतिगत सुझावहरुलाई समेटेर व्यवसायमैत्री नीति ल्याएको छ। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त बजेटप्रति हार्दिक आभार व्यक्त गरेको छ।

नाडाका अनुसार यो बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौंदेखिको माग र आवाजलाई सम्बोधन गरेको छ। यसले उद्यमी र व्यवसायीहरुलाई मात्र प्रोत्साहन नगरेर नेपालकै अर्थतन्त्रलाई समेत चलायमान बनाउने विश्वास नाडाले व्यक्त गरेको छ।

नाडाले आगामी मौद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा व्यक्त गर्दै, बजेटमार्फत नाडाको आवाजलाई सम्बोधन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएको छ।

Comment
Share 43 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka
Kinmel Chautari