evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह

08-Jul-2025 10:58
1051
Share 58 रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह  परिस्थितिमा संयमित रहन आग्रह
  • Share
      रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह  परिस्थितिमा संयमित रहन आग्रह
      रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याउनुका साथै नेपालको प्रमुख व्यापारिक नाका – केरुङ–रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा गम्भीर असर पुर्‍याएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ।

बाढीले भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको छ। यस घटनाबाट उत्पन्न भयावह परिस्थितिलाई लिएर नाडाका अध्यक्ष करण चौधरीले संयमता अपनाउन सम्पूर्णमा आग्रह गरेका छन्।

"पीडितहरूको घर, व्यवसाय र जीवनशैलीमा आएको विनाश असहनीय छ। यस संकटको घडीमा हामी गहिरो समवेदना र ऐक्यबद्धता प्रकट गर्दछौं," अध्यक्ष चौधरीद्वारा जारी वक्तव्यमा भनिएको छ।

नाडाले अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूसँग सधैं साथ रहने प्रतिबद्धता जनाएको छ। अध्यक्ष चौधरीले भने, “यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने कृपया जानकारी गराइदिनुहोस्।”

नाडाले संकटको यस घडीमा सबैलाई सहकार्य, सहानुभूति र सहयोगका साथ अगाडि बढ्न आग्रह गरेको छ।

Comment
Share 16 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 53 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News
Kinmel Chautari