
Ev Auto Bazar
24/Jul/2025
बीवाइडीको दोस्रो एसयूभी 'सिलायन-सेभेन' नेपाली बजारमा प्रवेश, आजदेखि बिक्री सुरु
बीवाइडीले नेपाली बजारमा आफ्नो दोस्रो एसयूभी ‘सिलायन-सेभेन’ को आधिकारिक बिक्री सुरु गरेको छ। नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि. ले यस एसयूभीलाई बिक्रीमा ल्याएको...
हो।
बीवाइडीले गत वर्ष नाडा अटो शो मा प्रदर्शन गरेको यो मोडल ११ महिनापछि बजारमा ल्याइएको हो। अब बिक्री सुरु भएसँगै, नेपाली EV बजारमा प्रतिस्पर्धा थप चर्किने अनुमान गरिएको छ।