evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपालमा बजाज चेतक 3501 को धमाकेदार इन्ट्री! EV Segment मा Game-Changer स्कूटर

04-Aug-2025 04:41
2507
Share 94 नेपालमा बजाज चेतक 3501 को धमाकेदार इन्ट्री! EV Segment मा Game-Changer स्कूटर
  • Share
      नेपालमा बजाज चेतक 3501 को धमाकेदार इन्ट्री! EV Segment मा Game-Changer स्कूटर
      नेपालमा बजाज चेतक 3501 को धमाकेदार इन्ट्री! EV Segment मा Game-Changer स्कूटर
  • Message

    Send Message

  • Call
  • Whatsapp

भारतको प्रतिष्ठित दुईपांग्रे सवारी निर्माता बजाज अटो लिमिटेड ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय इलेक्ट्रिक स्कूटर Chetak 3501 नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ। १५३ किमिको दमदार रेन्ज, फास्ट चार्जिङ, र अत्याधुनिक स्मार्ट फिचरहरूसहित यो स्कूटरले नेपालको EV सेग्मेन्टमा नयाँ युगको सुरुवात गर्ने संकेत दिएको छ।

Chetak 3501 स्कूटर ३.५ kWh को ब्याट्रीमा आधारित छ, जसले एक पटक चार्जमा १५३ किलोमिटरको दाबी गर्छ। फास्ट चार्जिङ टेक्नोलोजीले यसलाई केवल ३ घण्टामा ८०% चार्ज गर्न सक्षम बनाउँछ, जुन शहरी यात्रुहरू का लागि अत्यन्त व्यावहारिक समाधान हो।

के छ विशेष?

Full Metal IP67 Body: पानी र धुलो प्रतिरोधी, नेपाली मौसमअनुकूल।

35 लिटर अन्डर सिट स्टोरेज: EV स्कूटर सेग्मेन्टमै सबैभन्दा ठूलो।

Smart TecPac: TFT Touchscreen, Bluetooth म्याप्स, संगीत, कागजात, कॉल ह्यान्डलिङ, जियोफेन्सिङ, र इम्मोबिलाइजेसन जस्ता फिचरले यो स्कूटरलाई ‘स्मार्ट मोबिलिटी यन्त्र’ मा बदलेको छ।

बजाज अटोका एसिया उपाध्यक्ष मनिष थापर ले चेतक 3501 लाई नेपालमा ल्याउनु बजाजको ग्लोबल EV स्ट्राटेजी अन्तर्गतको महत्वपूर्ण कदम भएको बताए। त्यस्तै, गोल्छा ग्रुप का निर्देशक अभिमन्यु गोल्छा ले यसलाई टेक्नोलोजी, क्वालिटी र इको-फ्रेन्ड्ली सोचको अद्भूत संयोजन भने।

स्कूटरको मूल्य रु ३,२४,९०० तोकिएको छ र बुकिङ हालै नक्सालस्थित चेतक कस्टमर एक्सपेरियन्स जोन मा खुला गरिएको छ।

इच्छुक ग्राहकहरूले यसलाई साउन २२ गतेदेखि NAIMA Auto Show (Stall No. R3B) मा प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।

Comment
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 36 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka