evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

NAIMA Expo 2025 मा Jaecoo J5 सार्वजनिक, Omoda र Jaecoo मा विशेष अफरहरू उपलब्ध

07-Aug-2025 05:19
3242
Share 38 NAIMA Expo 2025 मा Jaecoo J5 सार्वजनिक, Omoda र Jaecoo मा विशेष अफरहरू उपलब्ध
  • Share
      NAIMA Expo 2025 मा Jaecoo J5 सार्वजनिक, Omoda र Jaecoo मा विशेष अफरहरू उपलब्ध
      NAIMA Expo 2025 मा Jaecoo J5 सार्वजनिक, Omoda र Jaecoo मा विशेष अफरहरू उपलब्ध
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं । नेपालका लागि Omoda र Jaecoo गाडीहरूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि. ले NAIMA Nepal Mobility Expo 2025 को अवसरमा बहुप्रतिक्षित Jaecoo J5 SUV सार्वजनिक गरेको छ। यूरोपियन डिजाइनबाट प्रेरित Jaecoo J5 ले शहरका सडकदेखि अप्ठ्यारो भू–भागमा समेत सहज यात्रा गर्न सक्ने क्षमताको प्रदर्शन गर्दै नेपालको प्रिमियम SUV बजारमा नयाँ अध्याय सुरु गरेको छ।

Jaecoo J5 का प्रमुख विशेषताहरू यसप्रकार छन्:

१८५ मिमीको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स

वर्गमै अग्रणी प्यानोरामिक सनरूफ

१८ इन्चको अलोय स्पेयर टायर

४६१ किलोमिटरको उत्कृष्ट ड्राइभिङ रेन्ज

४८० लिटरको बुट स्पेस

Jaecoo J5 को औपचारिक मूल्य रू. ६०.९९ लाख निर्धारण गरिएको छ, तर NAIMA Expo 2025 मा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुटसहित रू. ५६.९९ लाख मा उपलब्ध गराइनेछ।

यसै अवसरमा SPG Automobiles ले आफ्नो पुरै Omoda र Jaecoo लाइनअपमा विशेष अफरहरू घोषणा गरेको छ:

✅ Omoda E5 – NAIMA विशेष मूल्य रू. ५४.९९ लाख (सामान्य मूल्य रू. ६१.९९ लाख)

✅ Jaecoo J6 – NAIMA विशेष मूल्य रू. ६५.९९ लाख (सामान्य मूल्य रू. ६९.९९ लाख)

कम्पनीका अनुसार, ब्याट्रीको मूल्य घट्नु, इनपुट लागत कम हुनु र उत्पादन दर बढ्नुका कारण मूल कम्पनीले मूल्यमा कटौती गरेकाले सो लाभ उपभोक्तालाई Fair Price Policy मार्फत दिइएको हो।

NAIMA Mobility Expo 2025 (भृकुटीमण्डप, काठमाडौं) को Hall B, Stall no. L2 मा आयोजित प्रदर्शनीमा २०८२ सालको साउन २१ देखि २५ गते (६–१० अगस्ट २०२५) सम्म Omoda र Jaecoo गाडीहरूको बुकिङ गर्दा ग्राहकले यी विशेष अफरहरू प्राप्त गर्न सक्नेछन्।

Comment
Share 37 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka
Kinmel Chautari