evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

Yadea Nepal ले Velax मा ल्यायो विशेष अफर: अब मात्र रु. २,४५,००० मा

14-Aug-2025 04:47
2014
Share 50 Yadea Nepal ले Velax मा ल्यायो विशेष अफर: अब मात्र रु. २,४५,००० मा
  • Share
      Yadea Nepal ले Velax मा ल्यायो विशेष अफर: अब मात्र रु. २,४५,००० मा
      Yadea Nepal ले Velax मा ल्यायो विशेष अफर: अब मात्र रु. २,४५,००० मा
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौं। विश्वको नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले आफ्नो ८ वर्षको विश्वव्यापी नेतृत्वको उत्सव मनाउन नेपालमा विशेष अफर घोषणा गरेको छ। याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले उच्च प्रदर्शनयुक्त याडिया Velax मा सीमित स्टकका लागि मूल्य रु. २,८५,००० बाट घटाएर रु. २,४५,००० कायम गरेको छ।

यो विशेष अफर याडियाको विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्री र लगातार ८ वर्षसम्म विश्वको नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्डको रूपमा स्थापित भएको उत्सवको अवसरमा ल्याइएको हो।

याडिया Velax प्रदर्शन र भरपर्दोपन खोज्ने सवारहरूका लागि डिजाइन गरिएको छ। यसका प्रमुख विशेषताहरू:

शक्तिशाली मोटर: ३२००W मोटर र १७२ N·m टर्कले ६२ किमी/घण्टाको उच्च गति प्रदान गर्छ।

लामो दूरी: एक पटकको चार्जमा १०० किमी सम्मको यात्रा।

LFP ब्याट्री: ३०Ah / ७२V Lithium Iron Phosphate ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता, र लामो आयु सुनिश्चित गर्छ।

सुविधाजनक डिजाइन: रिभर्स मोड, क्रूज कन्ट्रोल, र फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ CBS।

उच्च ग्राउन्ड क्लिरेन्स: १७० मिमी, जसले विभिन्न सडक परिस्थितिमा सहज सवारी सम्भव बनाउँछ।

वारेन्टी: ब्याट्री र मोटरमा ३ वर्ष / ५०,००० किमीको वारेन्टी।

सीमित स्टक अफर

यो नयाँ मूल्य रु. २,४५,००० सीमित स्टकका लागि मात्र लागू हुनेछ। स्टक सकिएपछि Velax को मूल्य पुनः रु. २,८५,००० मा फिर्ता हुनेछ। इलेक्ट्रिक सवारीमा रुचि राख्नेहरूका लागि यो सुनौलो अवसर हो।

याडिया विश्वका १०० भन्दा बढी देशमा सञ्चालित छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी समाधानका साथ ईभी क्रान्तिको नेतृत्व गरिरहेको छ। कुजु नेपाल प्रा. लि. सन् २०२० देखि नेपालमा याडियाको आधिकारिक वितरकको रूपमा कार्यरत छ, नेपाली बजारमा उच्च गुणस्तरका इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन उपलब्ध गराउँदै।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 32 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari