evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडा अटोशो २०२५: प्राकृतिक विपद् र चुनौती पार गर्दै DEEPAL eVTOL फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स काठमाडौंमा

17-Aug-2025 04:48
1054
Share 26 नाडा अटोशो २०२५: प्राकृतिक विपद् र चुनौती पार गर्दै DEEPAL eVTOL फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स काठमाडौंमा
  • Share
      नाडा अटोशो २०२५: प्राकृतिक विपद् र चुनौती पार गर्दै DEEPAL eVTOL फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स काठमाडौंमा
      नाडा अटोशो २०२५: प्राकृतिक विपद् र चुनौती पार गर्दै DEEPAL eVTOL फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स काठमाडौंमा
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौँ। तातोपानी क्षेत्रमा देखिएका प्राकृितक विपद् र अनपेक्षित चुनातैीहरूलाई पार गर्दै, नाडा अटामोबाइल्स एशोसिएसन अफ नेपाल गर्वका साथ घोषणा गर्दछ कि भविष्यको मोबिलिटी प्रतीक

DEEPAL eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन्। यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटोशो २०२५ माफर्त दर्शकहरूलेप्रत्यक्ष अनुभव गर्नेछन्।

१७औं संस्करणको नाडा अटोशो केवल एउटा प्रदशनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावना लाई उद्घाटन गर्नेछ।

२०८२ भदौ ३ गतेदेिख ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने यस ठुलो प्रदर्शनीमा सहभागी भई यो ऐतिहासिक क्षणका साक्षी बन्नुहोस्।

Comment
Share 33 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Arabikaka