evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को महासंघ बन्ने ऐतिहासिक निर्णय, विशेष साधारण सभा भाद्र २४ मा

01-Sep-2025 06:31
1110
Share 39 नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को महासंघ बन्ने ऐतिहासिक निर्णय, विशेष साधारण सभा भाद्र २४ मा
  • Share
      नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को महासंघ बन्ने ऐतिहासिक निर्णय, विशेष साधारण सभा भाद्र २४ मा
      नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को महासंघ बन्ने ऐतिहासिक निर्णय, विशेष साधारण सभा भाद्र २४ मा
  • Message

    Send Message

  • Call
  • Whatsapp

ललितपुर। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि नाडालाई विधानतः महासंघमा लैजाने ऐतिहासिक निर्णय गरेको छ। यस निर्णयलाई कार्यान्वयन गर्न मिति २०८२ भाद्र २४ गते, मङ्गलबार बिहान ११:०० बजे द प्लाजा, झम्सिखेल, ललितपुरमा विशेष साधारण सभा बोलाउने निर्णय भएको छ।

नाडाका केन्द्रीय कार्यसमितिले गरेको यो निर्णयलाई कार्यान्वयनमा लैजान सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता र निर्णायक भूमिका अपरिहार्य रहेको बताइएको छ। नाडाका सदस्यहरूको लामो समयदेखिको चाहना र आकांक्षालाई मूर्त रूप दिन यो कदम चालिएको हो। यो निर्णयले नाडालाई राष्ट्रिय स्तरको संस्थाको रूपमा स्थापित गर्नुका साथै सदस्यहरूको हकहितको समुचित संरक्षण गर्ने विश्वास गरिएको छ।

नाडाले सम्पूर्ण सदस्यहरूलाई विशेष साधारण सभामा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ। यो सभाले नाडाको भविष्यलाई थप सुदृढ र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Comment
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Gharjagga News