evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

02-Jan-2026 00:52
333
Share 16 नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
  • Share
      नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
      नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
  • Message

    Send Message

  • Call
  • Whatsapp

नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ नेतृत्वका लागि सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्।

उम्मेदवारी दर्ताको अन्तिम म्याद बिहीबार दिउँसो १२ बजेसम्म तोकिएकोमा अध्यक्ष पदका लागि उप्रेतीको एक मात्र उम्मेदवारी दर्ता भएपछि उनी स्वतः निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यसअघि नाडाको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उप्रेती स्पेयर पार्टस् व्यवसायमा सक्रिय छन्।

नाडाको केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारीहरू पनि निर्विरोध हुने सम्भावना बलियो देखिएको छ। यद्यपि, केन्द्रीय सदस्य पदका लागि भने निर्वाचन हुने भएको छ। १७ सिटका लागि १८ जनाको उम्मेदवारी परेकाले एक जनालाई समायोजन गर्ने प्रयास जारी रहेको संस्थाले बताएको छ।

केन्द्रीय सदस्यहरूको अन्तिम निर्वाचन आगामी पुस २५ गते हुने कार्यक्रम रहेको छ। नाडाको नयाँ कार्यसमितिले अटोमोबाइल तथा स्पेयर पार्टस् व्यवसायको हित प्रवर्द्धनमा थप जोड दिने अपेक्षा गरिएको छ।

Comment
Share 43 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka
Kinmel Chautari