evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

रवि अर्यालले जिते एमजी कमेट ईभी

03-Feb-2025 10:26
306
Share 3 रवि अर्यालले जिते एमजी कमेट ईभी
  • Share
      रवि अर्यालले जिते एमजी कमेट ईभी
      रवि अर्यालले जिते एमजी कमेट ईभी
  • Message

    Send Message

  • Call
  • Whatsapp

२ माघ – केएल दुगड ग्रुपअन्तर्गत स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले 'स्काईवर्थ सपना साकार' क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ। हिजो बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित विशेष समारोहमा काठमाडौंका रवि अर्याललाई एमजी कमेट ईभी कारको साँचो हस्तान्तरण गरियो।

कम्पनीले उपहारमा लाग्ने २५% कर आफैंले व्यहोर्ने जानकारी दिएको छ।

'स्काईवर्थ सपना साकार' उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म संचालन गरिएको थियो। यस क्याम्पेनमा देशभरका ग्राहकहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

बम्पर पुरस्कार घोषणा हुनु अघि, स्काईवर्थले साप्ताहिक लक्की ड्रमार्फत माइक्रोवेभ प्रदान गर्नुका साथै प्रिमियम होम एप्लायन्समा ४०% सम्मको आकर्षक छुट उपलब्ध गराएको थियो।

यस अवसरमा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले रवि अर्याल र अन्य विजेताहरूलाई बधाई दिँदै भने, “गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै, हाम्रा ग्राहकहरूको विश्वास जित्न हामी सधैं प्रतिबद्ध छौं।”

स्काईवर्थले उत्पादनमा नवीनता र गुणस्तरको उत्कृष्टतालाई प्राथमिकता दिंदै हरेक परिवारको विश्वास जित्दै आएको जनाएको छ।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Kinmel Chautari