evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !
  • ABOUT US
  • BLOGS
  • PRIVACY POLICY

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

03-Feb-2025 11:26
325
Share 37 नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने
  • Share
      नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने
      नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

काठमाडौँ । २०८१ पौष २० - काठमाण्डौमा नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । नाडाका अध्यक्ष करण चाधै रीकोप्रमखु आतिथ्यमा आयोजित सोभेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाकातर्फबाट आवश्यक सहयागे कोलागि औपचारिक रुपमा आग्रह गर्नु भएको थियो । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शो को संम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत रुपमा छलफल गरिएको थियो ।

उक्त छलफलमा यही २०८१ चत्रै १३ देखि १७ सम्म पोखरामा वाडा अटोशोआयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययनगरी त्यसको सर्वे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ । सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना सोभेनियर समेत प्रदान गर्नु भएको थियो ।

उक्त भेटघाट तथा छलफल कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्दकुमार उप्रेतीले गर्नु भएको थियो भनेधन्यवाद ज्ञापन नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छालेगर्नु भएकोथियो। नाडालेसन् १९९८ देखि नाडा अटो शो हरेक बर्ष राजधानीमा आयोजना गर्देआएको सन्दर्भमा १६ औं संस्करणको नाडा अटोशो२०२४ समते गत भाद्र महिनामा भृकुटी मण्डपमा सम्पन्न गरेकोथियो । यसैक्रममा नाडालेअन्य प्रदेशहरुमा पनि अटोशोआयोजनाका लागि सम्भाव्यता अध्ययन गर्नेछ ।

सो कार्यक्रममा नाडाकातर्फबाट निबर्तमान अध्यक्ष डा. धु्रव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योती, आमन्त्रित सदस्यद्धय अनुपकुमार बराल, नविन कुमार पारख नारायणप्रसाद पौडेल, प्रकाश सिग्देल र प्रगुन राजभण्डारी समते कोउपस्थिति रहेकोथियो।

त्यसैगरी सोकार्यक्रममा वाडाका तर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन के. सी. महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्य समिति सदस्यद्धय शिव ओम बराल, प्रतिक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गाेिवन्द पौडेल समेतकोउपस्थिति रहेकोथियो।

Comment
Share 9 एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Share
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
      एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट टुंगियो स्टल आवंटन
  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 31 NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Share
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
      NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Gharjagga News

Sponsor Ad.

Kinmel Chautari