evautobazar - नेपालमा इलेक्ट्रिक गाडीको ताजा जानकारी, समीक्षा र मूल्य। अब पढ्नुहोस् !

Intro

EV Auto Bazar is Nepal’s leading online automobile platform, bringing you the latest news, expert re read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

Ev Auto Bazar

Ev Auto Bazar Blue Tick

बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ,

जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी...
परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ ।

द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ ।

मोबिलिटीको भविष्य सम्बन्धी एक महत्वपूर्ण कदम

बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल हुनेछ ।

इभेन्टका प्रमुख विशेषता

बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता यस प्रकार हुनेछ :

• हाई–टेक इन्टर्याक्टिभ जोन – बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन ।

• नेक्स्ट–जेन भेइकल शोकेस – पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न ।

• लाइभ डेमो – स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न ।

• एक्सपर्ट टक र प्यानल डिस्कसन – पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन ।

• विशेष प्रोडक्ट सार्वजनिक – अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्ता मध्ये एक बन्न ।

• पारिवारिक क्रियाकलाप – सबै उमेर समूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप हुनेछन्, जसले परिवार मात्र नभई प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ ।

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ । अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेट लगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य वारेमा अध्ययन अन्वेषण गर्न सकिने छ ।

नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा भइरहेको क्रान्ति वारेमा हुन गइरहेको महत्वपूर्ण माइलस्टोनको एक हिस्सा बन्नका लागि आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस् ।

Share 8 बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव
  • Share
      बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव
      बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

      नेपालमा बीवाईडीको आधिकारिक �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 1235 इलेक्ट्रिक स्कूटर vs पेट्रोल स्कूटर: कुन रोज्ने र किन?
  • Share
      इलेक्ट्रिक स्कूटर vs पेट्रोल स्कूटर: कुन रोज्ने र किन?
      इलेक्ट्रिक स्कूटर vs पेट्रोल स्कूटर: कुन रोज्ने र किन?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 114 नेपालमा YADEA VELAX सिरिजको धमाकेदार आगमन: २० मिनेटमै चार्ज हुने स्कुटरदेखि Ultra Performance मोडेलसम्म
  • Share
      नेपालमा YADEA VELAX सिरिजको धमाकेदार आगमन: २० मिनेटमै चार्ज हुने स्कुटरदेखि Ultra Performance मोडेलसम्म
      नेपालमा YADEA VELAX सिरिजको धमाकेदार आगमन: २० मिनेटमै चार्ज हुने स्कुटरदेखि Ultra Performance मोडेलसम्म

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 192 EV मा Soundless Driving: शान्तिको अनुभव कि सुरक्षाको चुनौती?
  • Share
      EV मा Soundless Driving: शान्तिको अनुभव कि सुरक्षाको चुनौती?
      EV मा Soundless Driving: शान्तिको अनुभव कि सुरक्षाको चुनौती?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 44 नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै
  • Share
      नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै
      नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Flybird